काठमाडौं, १५ भदौ – काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार थप दुई सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौं जिल्लामा एक सय ९० जना, ललितपुर जिल्लामा ६७ जना र भक्तपुर जिल्लामा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।
प्रतिक्रिया