काठमाडौँ, जेठ २५ गते । नेकपा एमालेनिकट अनेरास्ववियुले पाँच महिनादेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय सुचारु गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष सुनिता बरालले बुधबार वक्तव्य जारी गरी त्रिविमा भइरहेका आपराधिक गतिविधि बन्द गर्न चेतावनी दिएकी हुन् । ‘हामीले दुःखका साथ भन्नुपर्छ कि, विगत पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी छ । हाम्रो अपेक्षा थियो सरकार,…