निर्मला ज्ञवाली विगत लामो समयदेखि हरेक अक्टुबर १५ लाई सेतो छडी दिवसका रूपमा मनाउने गरेको छ । विश्वमरिका दृष्टिविहीन व्यक्तिले हिडडुल गर्दा सहायक सामग्रीको रूपमा ‘सेतो छोडी लाई प्रयोग गर्दछौँ । अरु सामान्य लठ्ठी लिएर हिँड्दा र सेतो छडी लिएर हिँड्दा खासै भिन्नता हुँदैन । तर अन्तर्राष्ट्रिय रुपमा सेतो छडी लिएर हिँड्ने व्यक्ति दृष्ट्रिविहीन वा…