काठमाडौं, ३० भदौ – रामजी खाँण र पवित्रा काफ्लेको अभिनयमा रोटी रत्यौलीको सार्वजनिक भएको छ।
यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको गीतमा शालिकराम भण्डारीका शब्द छन्।
गीतको एरेन्ज महेशविक्रम पाण्डेले गरेका छन्। यज्ञ सापकोटाको संगीत रहेको गीतको छायांकन वीरेन्द्र भट्टले गरेका हुन्।
अमृत चापागाईंले सम्पादन गरेको गीतको भिडियोको निर्देशन मदन खाँडले गरेका हुन्।
गीतको भिडियोमा र गीतको भिडियो अकलादेवी म्यूजिकको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो।
गीतको राजधानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भिडियो छायाङ्कन गरिएको छ।
गीतमा स्थानीय जनजीवन र समसामयिक परिवेशलाई समेटिएको छ।
प्रतिक्रिया