काठमाडौं – गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई सोमबार पदबाट हटाएकी हुन्।
प्रतिक्रिया