Logo

राजनीति

सत्ता जोगाउन प्रधानमन्त्री ओलीको दौडधुप, आकस्मिक बैठकलगत्तै राष्ट्रपतिसँग भेट



काठमाडौं, वैशाख २३ – प्रधानमन्त्री केपी शर्मा अ‍ोली आफ्नो नेतृत्वको सरकार जोगाउन दौडधुप गरिरहेका छन्। विपक्षी दलसँगै आफ्नै पार्टीका नेताहरु पनि आफूविरुद्ध उभिने संकेत देखेपछि उनी सक्रिय भएका हुन्।

ओलीले बुधबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटमा ओलीले सहयोगका देउवालाई आग्रह गरे तर देयवाले हाल सहयोग गर्न नसकिने बताए। बिहीबार ओलीले आकस्मिकरुपमा एमाले स्थायी कमिटी बैठक बोलाए। बैठकलगत्तै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास हाँक्किएका छन्।

प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत पाउनका लागि नै उनको दौडधुप बढेको हो, ओली जसपाका नेताहरुसँग पनि निरन्तर संवादमा छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल