काठमाडाैं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ। काठमाडाैं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरुकाे बैठकले निषाेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे।
तर, थप गरिएकाे निषेधाज्ञा खुलुलाे बनाइने भएकाे छ। थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बारअनुसार पसल सञ्चालन गर्न पाइनेछ।
प्रतिक्रिया