काठमाडाैं – सामाजिक अभियन्ता ज्वाला संग्रौला र उनका श्रीमान हिमाल उपाध्यायमाथि निर्घात कुटपिट भएको भएको छ।
उनीहरुमाथि महानगरीय प्रहरी परिसर टेकुमा कुटपिट गरिएको हो। संग्रौला र उनका श्रीमान् उपाध्यायलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ताले हातपात गरेको बताइएको छ। कुटपिट गर्नेहरु युवा संघमा आबद्ध रहेको बताइएको छ।
अर्का सामाजिक अभियानता हेमराज थापाले फेसबुकमा स्टाटस लख्दै संग्राैला र उपाध्यायमाथि हातपात भएकाे जानकारी दिएका छन्।
प्रतिक्रिया