Logo

समाज

मृत्युदण्डको सजाय सुनाएपछि किन भाँच्छन् कलमको निभ ?



विश्वका धेरै देशहरुमा मृ,त्युद,ण्डको कानुन रहेको छ। सायद तपाईले सुन्नु भएको छैन होला किन मृ,त्युद,ण्डको स,जाय सुनाए पछि कलमको निभ भाचिन्छ ?

भारतीय न्यायाधीशहरूले मृ,त्यद,ण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ। मृ,त्युद,ण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ।न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू रहेका छन्।

यस्तो छ कारण

कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो। आफ्नो कलमबाट मृ,त्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरुको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृ,त्युद,ण्डको सजाय सुनाइसकेपछि त्यो कलमको निभ भाँच्ने गर्दछन्।

कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ।मृ,त्युद,ण्डको फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ।

न्यायाधीशहरूसँग मृ,त्युद,ण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय मिडीयाहरूको तर्क रहेको छ। एजेन्सी

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल