Logo

समाज

एम्बुलेन्समा किन उल्टो (ECNALUBMA) लेखिन्छ?



काठमाडौं – तपाईले कहिले ध्यान दिनुभएको छ, एम्बुलेन्स (AMBULANCE) किन उल्टो (ECNALUBMA) लेखिन्छ ? तपाई सडकमा एम्बुलेन्स देख्नुहुन्छ तब तपाई निश्चित रूपमा ध्यान दिनुहुनेछ कि (ECNALUBMA) शब्द जस्तै किन लेखिन्छ भनेर ?

यो धेरैको जिज्ञासा हुन सक्छ। एम्बुलेन्समा उल्टो लेख्नुको कारण भनेको अघिल्लो सवारीसाधनका चालकले स्पष्ट पढ्न सकोस् भनेर हो।

अगाडिको सवारी चालकले पछाडिको सवारीमा लेखिएका सुल्टो अक्षरहरू ‘लुकिङ्ग ग्लास’मा उल्टो देख्छन्। त्यसैले पनि एम्बुलेन्स आएको जानकारी दिनका लागि पनि उल्टो अक्षरमा ‘एम्बुलेन्स’ लेख्ने गरिएको हो।

सबैले सजिलै गरि चिन्न सकुन् भनेर यसको बेग्लै डिजाइन गरिएको हो। शब्द लामो हेर्न र पढ्न गाह्रो हुने भएकाले पनि यस्तो गरिएको हो।

यति मात्र हैन कि मानिसले नदेखेको अवस्थामा साइरन सुनेर भए पनि बाटो छोड्ने भएकाले यसमा साइरन जोडिएको हुन्छ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल