Logo

मनोरञ्जन

महामन्त्रीमा पराजय भएपछि रेखाले गरिन् यस्तो पोस्ट…



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हालै सम्पन्न महाधिवेशनमा महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले आफु पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । उनले राप्रपाको महाधिवेशनमा आफुले आफैंलाई नियाल्ने एउटा अवसर पाएको समेत बताएकी छन्।

सामाजिक सञ्जालमा एक हँसिलो तस्बिर पोष्ट गर्दै उनले लेखेकी ‘आफैंले आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो ।’ रेखाको यो पोष्टमा थुप्रैले सामाजिक प्रयोगकर्ता (युजर्स) ले कमेन्ट गरेका छन् ।

तीमध्ये धेरैले उनलाई फिल्म क्षेत्रमै रमाउन सुझाव दिएका छन् भने केहीले उनको अस्थिर चरित्रका कारण राजनीतिमा असफल भएको धारणा राखेका छन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल