१६ चैत, काठमाडौं । सरकार मन्त्रालय संस्कृति, पर्यटन र नागरिक उड्डयन भुक्तानी तीन वटा क्यासिनो मा, राजस्व र यसको लाइसेन्स खारेज थियो.
पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले पटक-पटक सूचना निकालेर तिर्न आग्रह गर्दा समेत तिर्न अटेर गरेका इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पि आवर प्रालि काठमाडौं र ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) काठमाडौंको नाममा जारी भएको सञ्चालन इजाजत पत्र/अनुमति पत्र रद्द गर्ने निर्णय मंगलबार मन्त्रीस्तरीय निर्णयले गरेको जानकारी दिए ।
उनका अनुसार ती क्यासिनाको अनुमतिपत्र रद्द गरी खेल सञ्चालनमा रोक लगाउने र उक्त निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अनुराेध गरिएकाे छ ।
प्रतिक्रिया