Logo

राजनीति

प्रधानमन्त्री ओलीले बोलाए नेकपा एमाले स्थायी कमिटी बैठक



काठमाडौं, वैशाख २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक बालुवाटारमा बोलाइएको हो।

आगामी २७ गते विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री नेकपा एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल पक्षसँग सशंकित छन्। विश्वासको मतमा नेपाल–खनाल पक्षीय नेताहरुले धोका देलान् कि भन्ने आशंका रहेका बेला बोलाइएको स्थायी कमिटी बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

बैठकमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री निकट एमक नेताले बताए।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल