काठमाडौं, वैशाख १० गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्दैछन् । नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र…