काठमाडौँ,जेठ २ गते । नेपालमा दोस्रो हवाई रुटमा उडान गर्ने कुवेतको जजिरा एयरवेज पहिलो विदेशी वायुसेवा भएको छ ।भैरहवा विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर एटीसीका अनुसार नेपालमा हवाई यातायात सुरु भएको ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार कुबेतबाट आएको जजिराको जे ९५४५ उडान नम्बरको विमान अन्तर्राष्ट्रियतर्फ व्यवसायिक उडान…