काठमाडौं, १२ कात्तिक – नेपाल विद्यार्थी संघ त्रिचन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष लोकप्रसाद शिवाकोटी (शान्त) ले कोरोना प्रकोपमा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनका लागि सरकारले मोडालिटी बनाउनै नसकेको बताएका छन्। शिवाकोटीले ८–९ महिनादेखि शैक्षिक गतिविधि ठप्प भएको र शैक्षिक क्षेत्र अस्तव्यस्त भए पनि सरकारले आवश्यक कदम चाल्नै नसकेको धारणा राखेका छन्। यसमा सबैभन्दा बढी जिम्मेवार शिक्षामन्त्री रहेको…