कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा छिरिसकेको छ। ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ। यसअघि दुई चरणमा कोभिडको मार नेपालले झेलिसकेको छ। नयाँ भेरियन्टको नियन्त्रण तथा रोकथामको लागि सरकारको तयारी चुस्त रुपमा बढिसकेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए। सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ…