काठमाडौं – जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी। मर्यादा पुरुषोत्तम भगवान रामले लंकामा विजयी हासिल गरिसकेपछि आफ्ना कान्छा भाइ लक्ष्मणलाई सुनको मुलुक र आफ्नो जन्मभूमि बीचको भेद संस्कृतको यही स्लोकबाट प्रष्ट्याइदिए। आमा र जन्मभूमि स्वर्गभन्दा पनि श्रेष्ठ हुन्छ भनेर आफ्ना भाइलाई भगवान रामले दिएको उपदेश आजपर्यन्त उत्तिकै हृदयस्पर्सी र मननीय छ। सामाजिक अभियन्ता, साहित्यकार तथा लेखक शिव…