Logo

डामेर छोडिएका साँढेहरू

एउटा सुन्दर लोभलाग्दो हरियोअनि लाम्चो रमणीय चरण थियोनदी तलाउमा हुने जलक्रिडारंगी–बिरंगी फूलहरूको संसारपशुपंक्षीको भयरहीत वासस्थानरैथाने अन्नपात र जातजातीहरूअन्तहीन वर्णनात्मक उर्वर क्षेत्र दन्त्य कथा जस्तो मिथक जस्तो । रमणीय र स्वस्थ पर्यावरणमाहठात साँढेहरूको विगविगी बढेको छविभिन्न रङ र आकारका चिह्नहरूलेडामेर छोडिएका उदण्ड साँढेहरूआपसमा, एकअर्कामा जुध्न थालेका छन्चरणमा एकाधिकार कायम राख्ने विषय रेअन्य जीवात्माहरूको विषय गौण छ…

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल