निरबहादुर कार्की (नेत्र) भोजन श्रद्धाप्रति समर्पित भए, प्रसाद सरह बन्दछ। भोक श्रद्धा महालिन हुन गए, ब्रत आफैँ बन्दछ। यात्रा श्रद्धासहित अघि बढिरहे, तीर्थ सरह बन्दछ। संगीत श्रद्धा बिच सुमिरण गरे, भजन आफैँ बन्दछ। [caption id="attachment_1343" align="alignnone" width="1050"] निरबहादुर कार्की (नेत्र)[/caption] गृह श्रद्धा बिच समर्पित भए, मन्दिर सरह बन्दछ। कर्म श्रद्धामा विलय हुन गए, कार्य सेवा…