काठमाडाैं, २० जेठ – नेपाल तरुण दल केन्द्रीय समितिले सञ्चालन गरेको तरुण प्रशिक्षणको महाअभियान सफलतापूर्वक सप्पन्न भएको छ। निर्वाचनपछि निरास बनेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता र तरुण युवाहरुलार्इ प्रशिक्षणको महाअभियानमार्फत हौसला र उर्जा दिएको तरुण दलले जनाएको छ। फागुन २२ देखि २४ गतेसम्म नगरकोटमा जिल्ला अध्यक्षहरूको एेतिहासिक राष्ट्रिय भेला सम्पन्न गरेको तरुण दलले चैत्र २५ गते…