काठमाडौं – ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ। ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको हो। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको पर्यटन विकासका लागि सरकारले सक्दो सहयोग गर्ने…