काठमाडौं, ११ असार – प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुंगिएको छ। छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न अाग्रह गरेका छन्। एक सांसदको प्रश्न थियो, ‘गृहमन्त्री ज्यू,सुनकाण्डका ठूला अपराधीलाई कहिले समात्ने?’ साथै, सांसदहरूले र शहीद तथा बेपत्ता परिवारका…