निता सत्याल, काठमाडौं – शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ। त्रिभुवन विश्वविद्यालय सामाजिक कार्य स्नातकोत्तर चौँथो ब्याजका विद्यार्थीहरुले शताब्दी पुरुष जोशीलाई सम्मान गरेका हुन्। साथै, पाँचौ ब्याजका विद्यार्थीहरुलाई स्वागत तथा तेश्रो ब्याजलाई बिदाई गरिएको छ। स्नातकोत्तर चौँथो ब्याजका रुपमा अध्ययनरत विद्यार्थीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्कृतविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको अतुलनीय…