काठमाडौं, १५ जेठ – विभिन्न राजनीतिक दलका शीर्ष नेताले विकास र समृद्धिका लागि सम्पूर्ण दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन्। गणेशमान सिंहको स्मृति र गणतन्त्र स्थापनाको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजित 'संविधानको गतिशीलता र राजनीतिक दलको भूमिका' विषयको एक गोष्ठीमा दलका नेताहरूले दलहरु आपसमा मिल्दा मुलुकमा गणतन्त्र र…