काठमाडौं – सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सर्वोच्च शिखरको आरोहण गरेका थिए। सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा कतिले सफल अारोहण गरे होला? अनुमान लगाउन गाह्रो छ। तर, नेपाल सरकारको तथ्यांक अनुसार आठ हजारभन्दा धेरैले सगरमाथाको शिखर चुमेका छन्। यस्तै आरोहणका क्रममा २८६ जनाको निधन भएका छन्। यो वर्षको…