काठमाडौं, बैशाख २४ गते । चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा विदेशबाट ५१ लाख ८५ हजार किलोग्राम प्याज आयात भएको छ । भन्सार विभागले ९ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै भारत र चीनबाट उक्त परिमाणको प्याज आयात भएको जानकारी दिएको हो । साउनदेखि चैत महिनासम्मको अवधिमा प्याज आयातमा २५ करोड ७ लाख ३२ हजार रुपैयाँ…