काठमाडौं, वैशाख १६ गते । लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको श्रीराम टोबाको उद्योगले झण्डै २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको छ ।उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढेको उद्योग विभाग स्रोतले जनाएको छ । जसमध्ये ५१० मेट्र्रिकटन सुपारी आयात अनुमति जारी भई प्रतीतपत्र…