काठमाडौ । सीपीभीसी पाइप उत्पादक निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ त्यसमा एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरियो ।मंगलमका PVC र HDPE पाइपहरूले लामो समयदेखि बजारमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएका छन् र नेपालमा…