विगत लामो समयता एमसिसीअन्तर्गत अमेरिकाले गर्ने ५५ अर्ब सहयोग लिने वा नलिने सम्बन्धमा नेपालमा मत विभाजन हुँदै आएको छ।अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसिसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताएका छन्। सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसिसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैल्याउने काम गरेको दाबी समेत गरे। प्रस्तावित…