काठमाण्डौ - कमल थापालाई चुनावमा हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङ्देन हुँदा पूर्वयुवराज्ञी हिमानी शाह निकै खुसी भएकी छन्।लिङ्देन राप्रपा अध्यक्षमा विजयी हुनासाथ आइतबार बिहान सामाजिक सञ्जालमार्फत लिङ्देनको उच्च प्रशंसा गर्दै बधाई र शुभकामना व्यक्त गरेकी हुन्। ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा…