नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ। पदाधिकारीमध्ये सचिव पदमा गोकर्ण विष्ट सबैभन्दा अगाडि छन्। केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध सचिवमा उम्मेद्वारी दिएका भीम प्रसाद आचार्यले १३०० मत पाउँदा टंकप्रसाद कार्कीले ५०० मत पाएका छन्। कसले कति मत पाए गोकर्ण विष्ट-१९७६योगेश भट्टराई- १९६४पद्मा अर्याल- १८००छबिलाल विश्वकर्मा-१८००लेखराज भट्ट-१७०४टोपबहादुर…