काठमाडौं – नेपालीको महान चाड बडादसैं सबैको घर आँगनमा आइपुगेको छ। मिठो खाने र राम्रो लाउने चाड भनेर चिनिएको दसैंमा खानाकै कारण स्वस्थ्यमा विभिन्न समस्या आउने गरेका छन्। सामान्यभन्दा ज्यादा माछा–मासु खाने र शारीरिक कसरत कम हुने हुँदा पनि यस्तो समस्या आएको हो। दसैंमा खानाकै कारण कतिपयको तौल पाँच÷सात किलो बढेको हुन्छ। हप्ता–दस दिनसम्म लगातार…