काठमाडौं – भारतीय प्रख्यात योगगुरु सद्गुरूले नेपाललाई ‘एशियाको स्वीट्जरल्याण्ड’ को उपमा दिएका छन् । नेपाली भूभाग लिमि भ्याली हुँदै कैलाश मानसरोवर यात्रामा निस्केका उनी सोही पथबाटै फिर्ता भई काठमाडौं आइपुगेका छन् । सो क्रममा उनले शनिबार नेपाल पर्यटन बोर्डले राखेको एक अनौपचारिक कार्यक्रममा भाग लिए । सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय…