काठमाडौं – पूर्वमहान्यायाधिवक्ता एवं नेकपा एमालेका नेता अग्निप्रसाद खेरलले सर्वोच्च अदालतले प्रविधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मु’द्दाको बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता खरेलले रिट निवेदकको माग बमोजिम राष्ट्रपतिका…