काठमाडाैं – सामाजिक अभियन्ता ज्वाला संग्रौला र उनका श्रीमान हिमाल उपाध्यायमाथि निर्घात कुटपिट भएको भएको छ। उनीहरुमाथि महानगरीय प्रहरी परिसर टेकुमा कुटपिट गरिएको हो। संग्रौला र उनका श्रीमान् उपाध्यायलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ताले हातपात गरेको बताइएको छ। कुटपिट गर्नेहरु युवा संघमा आबद्ध रहेको बताइएको छ। अर्का सामाजिक अभियानता हेमराज थापाले…