काठमाडौं, २७ जेठ – उदीयमान कलाकार तथा मोडल निशा घिमिरे। थुप्रै म्युजिक भिडियोमा अभिनय गरिन्। कयौं म्युजिक भिडियोमा काम गरेकी घिमिरे बिहीबार नर्भिक अस्पतालमा भएकी छिन्। वि.सं. २०७५ पुस १७ गते भारतको देहरादुनमा सवारी दु’र्घ’टनामा परेकी कलाकार घिमिरे जटिल स्वास्थ्य समस्यासँग जुधिरहेकी छिन्। निशाका बुवा प्रेमप्रसाद घिमिरेका अनुसार स्वास्थ्य अवस्था अलि गम्भीर भएपछि नर्भिक हस्पिटलमा…