काठमाडौं, २१ जेठ – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा सामग्रीको बिक्री शुरु भएपछि कालिमाटीकी अनुशा थापामगर ‘सहुलियत मूल्यको पसल’मा पुगिन्। सामग्री खरिद गर्नका लागि लाइनमा बसेकी थापामगरपछि पनि पचासौं सर्वसाधारण सामग्री खरिदका लागि कालिमाटी पुगे। कतिले त भोलि आउने भनेर फर्किए। ‘घाममा बसेर पनि केही छुट पाउँदा…