सिड्नी – पाँचथर समाज अष्ट्रेलियाले ११ लाख १८ हजार ३६ रुपैयाँ संकलन गरी पाँचथर पठाएको छ। पाँचथर उद्योग वाणिज्य संघले सञ्चालन गरेको अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने अभियानमा सहयोग गर्न उक्त रकम पाँचथर पठाइएको हो। कोरोना प्रकोपमा जिल्लाबासीको मन मुटुमा थोरै भए पनि मल्हम लगाउने प्रयास गरिएको पाँचथर समाज अष्ट्रेलियाका अध्यक्ष कुमार खत्रीले…