काठमाडौं, आषाढ १९ गते । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ४६ लाख रूपैयाँभन्दा बढी घोटाला भएको छ। ४६ लाख ८७ हजार ९ सय ८० रूपैयाँ घोटाला गरिएको पुष्टि भएपछि सहकारीको गोठगाउँ सेवा केन्द्रका कर्मचारी सुन्दरहरैँचा–७ का २४ वर्षीय विवेक खवासलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका…