इस्लामावाद, २३ वैशाख – नोबेल शान्ति पुरस्कार मलाला युशुफजाईको देश पाकिस्तान। इस्लामिक गणतन्त्र पाकिस्तानमा महिलाले पनि शिक्षा पाउनु पर्छ भनेर लड्दा–लड्दै मलालामाथि तालिवानले आक्रमण गर्यो। कट्टरपन्थी सोचले ग्रस्त पाकिस्तानी समाजमा कहिलेकाही सोच्नै नसकिने घटना घट्छन्। लण्डनबाट आफन्तको विवाहमा सरिक हुन आएकी एक युवती पनि त्यही चरमपन्थी सोचको शिकार भएकी छिन्। घटना सोमबारको हो। विवाह आफ्नो…