अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अष्ट्रेलिया अध्यक्ष केशव कँडेलले ग्लाबेल एनआरएन सिंगिङ आइडल सफलतापूर्वक सम्पन्न हुने धारणा व्यक्त गरेका छन्। कँडेलले प्रवासी नेपालीहरूमा नेपाली गीत–संगीतप्रति सद्भाव र अपनत्व बढाउनका लागि यस सिंगिङ आइडलले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलका सन्दर्भमा आयोजित…