काठमाडौं, १३ वैशाख – कोरोना संक्रमणको दोश्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको सेवा कटौती गरिएको छ। अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि बन्द गरिएको हो। कोरोना संक्रमणको दोस्रो लहर भयावह हुँदै गएको अवस्थालाई दृष्टिगत गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय लिएको हो। काठमाडौंका प्रमुख…