काठमाडौं, २६ माघ – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आठौं वार्षिक साधारणसभाले बेलायतलाई कर्मथलो बनाएका सफल व्यवसायी कुल आचार्य तथा अफ्रिकी मुलुक नाइजेरियालाई कर्म थलो बनाएका लगानीकर्ता तथा वरिष्ठ प्रवन्धक हिक्मत थापालाई सञ्चालक समिति सदस्य पदमा सर्वसम्मत रुपमा चयन गरेको छ। आचार्य गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार हुन्। थापा संघका पूर्व केन्द्रीय कोषाध्यक्ष हुन्। आइतबार…