प्यासिफिक इन्टरनेशनल स्टडी एब्रोड कन्सल्ट्यान्सीकी प्रबन्ध निर्देशक सुष्मा आचार्य सन् २००० बाट शैक्षिकको क्षेत्रमा क्रियाशील छिन्। सन् २०११ देखि ‘टेष्ट प्रिपरेशन’ र ‘स्टडी एब्रोड’को क्षेत्रमा काम गर्दै आएकी छिन्। नेपाल सरकारबाट प्रदान गरिएको टिआइटिआई ट्रेनिङ, आइसिएफ, क्यूयुएसीजस्ता उच्चस्तरीय तालिम प्राप्त काउन्सिलर पनि हुन् आचार्य। यस्ता तालिमबाट व्यावसायिक क्षमता अझ बृद्धि गर्ने काममा सहयोग पुर्याएको आचार्य…