काठमाडौं, ४ पुस – हाम्रो नेपाल सुशासन अभियानका संयोजक, सामाजिक अभियन्ता एवं पूर्व प्रहरी रमेश खरेलले दलाली र चाकडी गरेर पदमा पुगेकाहरूले मुलुकमा हित र संगठनमा काम गर्न नसक्ने पुष्टि भएको बताएका छन्। पूर्व सुरक्षाकर्मी परिषद् नेपालको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयाेजक खरेलले यस्ता प्रवृत्ति विरुद्ध उत्रिन सबैमा आग्रह गरेका हुन्। रगतका धर्साले सीमा जोगाएको,…