अष्ट्रेलिया, १३ कात्तिक – अष्ट्रेलियामा उच्च अध्ययनका लागि आएका करिब ६२ हजार नेपाली विद्यार्थीसँगै कोरोनाको महामारीमा उनीहरूको बढ्दो समस्यालाई दृष्टिगत गरेर अष्ट्रेलियास्थित नेपाली राजदूताबासले विद्यार्थीको सर्वेक्षण प्रारम्भ गरेको थियो। समस्यामा परेका विद्यार्थीहरूले कोरोना र लकडाउनका कारण भोग्नु परेका पीडा अनि संकटका विषयमा गरिएको सो सर्वेक्षणमा ६३ हजार विद्यार्थीमध्ये मात्र १ हजार ८ सय मात्रै सर्वेक्षणमा…