साइप्रस, ९ भदौ – युरोपेली देश साइप्रसमा नेपाली युवाहरूलाई खेलको माध्यमबाट एकता गर्ने र नेपाललाई चिनाउने उद्देश्यले माउण्ट एभरेष्ट क्रिकेट क्लब निकोसिया टिम गठन गरिएको छ। साइप्रसमा लामो समयसम्म क्रियाशील एवं युवाहरूलाई एकीकृत गरेर खेलकुदका माध्यमबाट एकताको सन्देश जगाइरहेका समाजसेवी सुरेशकुमार साहको अध्यक्षतामा सो क्लब गठन गरिएको हो। क्लबको उपाध्यक्षमा समाजसेवी सुवास मल्ल, सचिवमा भुवन…