काठमाडौं, २० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेबाट शुरु गरिने चिकित्सकहरूले बताएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. अरुण सायमीका अनुसार मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको छ। बिहान ९ बजे शुरू हुने मिर्गौला प्रत्यारोपण चार घण्टाभन्दा धेरै चल्ने छ। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न नेपाली चिकित्सक टोली खटिने…