गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री। काठमाडौँ, १० फागुन – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै सामुदायिक विद्यालयमा चैतभित्रै अपुग शिक्षक नियुक्त गरिसकिने जानकारी गराएका छन्। काठमाडौंमा शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले हाल रिक्त रहेका ३९ हजार शिक्षक एक महिनाभित्रै नियुक्त गर्ने बताएका हुन्। पोखरेलका अनुसार रिक्त दरबन्दी स्थानीय तहमार्फत् पूर्ति गरिनेछ। शिक्षकहरूलाई…